Section 3
समाज कल्याण कार्यक्रम :
सामाजिक कल्याण कार्यसँग सम्बन्धित विभिन् क्रियाकलापहरूबाट देशको सर्वाङ्गीण विकासमा टेवा उनको लागि नेपाल सरकारले सम्बन्धित मन्त्रालय तथा सामाजिक संघ संस्थाहरू मार्फत समाज कल्याण कार्यक्रम सञ्चालन गर्न सक्नेछ ।